सिन्धुपाल्चोकमा परकम्प
इनेप्लिज
२०७२ साउन १६ गते ९:२९ मा प्रकाशित
काठमाडौँ, १६ साउन । आज बिहान ७ बजेर २२ मिनेट जाँदा सिन्धुपाल्चोक स्याउलेबजार केन्द्रविन्दु भएको ४.२ रिक्टर स्केलको परकम्प गएको छ ।
गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि आजसम्म चार रिक्टर स्केल वा त्यसमाथिका ३६६ परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया