राजनीतिक अभियान चलाइने

इनेप्लिज २०७२ साउन १० गते २:२७ मा प्रकाशित

हुम्ला, १० साउन । एकीकृत नेकपा(माओवादी)ले सङ्गठन विस्तारका लागि चार दिनसम्म अगुवा कार्यकर्तालाई अभिमुखीकरण कार्यक्रम गरेको छ ।

पार्टीले यही साउन १५ गतेदेखि आगामी भदौ १५ गतेसम्म राजनीतिक अभियान चलाउने निर्णय गर्नाका साथै वीरज शाहीलाई सल्लाहकार संयोजकमा चयन गरेको छ ।

प्रतिक्रिया