आइतबार, असार ६ २०७८
काठमाडौं ०३:४८
वासिङटन डिसी 18:03

संविधानको प्रारम्भीक मस्यौदाबारे रत्ननगरमा अन्र्तक्रिया

इनेप्लिज २०७२ साउन ३ गते १२:३३ मा प्रकाशित

20150719_131009

रत्ननगर ०३ साउन

नेपालको संविधानको प्रारम्भीक मस्यौदा अध्ययन तथा सुझाबसंकलन सम्बन्धी अन्र्तक्रिया रत्ननगरमा आज भएको छ । नेकपाएमाले क्षेत्रीय कमिटी क्षेत्र नं.२ ले आयोजना गरेकोकार्यक्रम क्षेत्रीय अध्यक्ष कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामाभएको थियो । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् सभासदकाशीनाथ अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममासभासद अधिकारीले जनताको चाहना अनुसारको संविधान जारी हुने

20150719_131045

भएकाले महत्वपूर्ण सुझाब दिन नागरिकलाई आग्रह गर्नुभएकोथियो । दलहरु बीच प्रदेशका नाम प्रदेश सभाले राख्ने सहमति भएकोभएपनि नागरिकवाट उपयुक्त सुझाब आए नामङकन र सिमाङन

20150719_131009

सहितको संविधान आउने उहाँको भनाई थियो । कार्यक्रममानेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य कृष्णप्रसाद खनाललेमुलुकका प्रमुख राजनीतिक दलहरुको सहमतिमा नयाँ संविधानआएकाले त्यसका सबैको विषय समावेस भएको बताउनुभयो । उहाँलेकेही महत्वपूर्ण विषयमा सुझाव दिन नागरिकलाई आग्रहगर्नुभयो । कार्यक्रममा क्षेत्रीय उपाध्यक्ष रामशरण कुँवरले स्वागतमन्तव्य व्यक्त गर्नुभएको थियो भने सहभागिहरुले सभासदअधिकारीसंग संविधानको सुझाव दिने विषयमा अन्र्तक्रिया समेत20150719_131025गरेका थिए ।

प्रतिक्रिया