संविधानको प्रारम्भीक मस्यौदाबारे रत्ननगरमा अन्र्तक्रिया
रत्ननगर ०३ साउन
नेपालको संविधानको प्रारम्भीक मस्यौदा अध्ययन तथा सुझाबसंकलन सम्बन्धी अन्र्तक्रिया रत्ननगरमा आज भएको छ । नेकपाएमाले क्षेत्रीय कमिटी क्षेत्र नं.२ ले आयोजना गरेकोकार्यक्रम क्षेत्रीय अध्यक्ष कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामाभएको थियो । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् सभासदकाशीनाथ अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममासभासद अधिकारीले जनताको चाहना अनुसारको संविधान जारी हुने
भएकाले महत्वपूर्ण सुझाब दिन नागरिकलाई आग्रह गर्नुभएकोथियो । दलहरु बीच प्रदेशका नाम प्रदेश सभाले राख्ने सहमति भएकोभएपनि नागरिकवाट उपयुक्त सुझाब आए नामङकन र सिमाङन
सहितको संविधान आउने उहाँको भनाई थियो । कार्यक्रममानेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य कृष्णप्रसाद खनाललेमुलुकका प्रमुख राजनीतिक दलहरुको सहमतिमा नयाँ संविधानआएकाले त्यसका सबैको विषय समावेस भएको बताउनुभयो । उहाँलेकेही महत्वपूर्ण विषयमा सुझाव दिन नागरिकलाई आग्रहगर्नुभयो । कार्यक्रममा क्षेत्रीय उपाध्यक्ष रामशरण कुँवरले स्वागतमन्तव्य व्यक्त गर्नुभएको थियो भने सहभागिहरुले सभासदअधिकारीसंग संविधानको सुझाव दिने विषयमा अन्र्तक्रिया समेतगरेका थिए ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया