अन्तिम स्मरण -संसोधित सहित उपस्थितीको लागी विशेष अनुरोध

इनेप्लिज २०७२ साउन २ गते २१:०३ मा प्रकाशित
हाम्रो जन्मभूमी नेपालमा संविधान निर्माणको क्रम लगभग अन्तिम अवस्थामा पुगेको बारे यहाहरुलाई अवगतनै छ । नेपालको संबिधान निर्माण मस्यौदा समितिले संबिधान बिधेयकको मस्यैदामा यहि जुलाई २०,२०१५ सम्ममा आ-आफ्नो क्षेत्र वा तर्फबाट रायसुझाव पेशगर्न सार्वजनिकरुपमा समेत आव्हान गरीसकेको छ ।यसै पृष्ठभूमिमा हामी बिदेशमाबस्ने नेपालीले पनि आ-आफ्नो क्षेत्र बाट निर्माणाधीन संबीधानमा संपूर्ण तथा विशेष गरी विदेशमा बस्ने नेपालीको हितको लागी समावेश हुनुपर्ने कुराहरु नछुटोस् भन्नको ख़ातिर निर्माणाधिन पबित्र संविधान बनाउन एकजुट भएर लाग्नुको विकल्प छैन ।
 
तसर्थ NRN-USA Maryland Chapter को विशेष आयोजनामा यहि July 19, 2015 आइतबारको दिनमा Maryland, Virginia, DC Metro क्षेत्रमा बसोवास गर्नुहुने वरिष्ठ बुद्धिजीवी जस्तै:- कानुनविद, डाक्टर, प्रोफ़ेसर, इन्जिनीयर तथा विभिन्न संघसंस्थाका प्रतिनिधि एवं पत्रकारहरुको उपस्थितीमा उक्त निर्माणाधीन संविधानको मस्यौदामा रायसुझाव तथा विशेष अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । तसर्थ उक्त कार्यक्रममा यहाँहरुको उपस्थितीको लागी हार्दिक आव्हान गरीन्छ ।बी बी सी नेपाली साझा सवालका पूर्व कार्यक्रम प्रस्तोता पत्रकार श्री नारायण श्रेष्ठज्युले संचालन गरिने उक्त कार्यक्रममा तपसिलका व्यक्तित्वहरुको उपस्थिती हुनेछ ।१- महाबाणिज्यदुत प्रेमराजा महत
२- डा. श्याम कार्की
३- डा. सुकदेव शाह
४- डा. चित्र कृष्ण तिवारी
५- डा.चिन्तामणि लामीछाने
६- डा. अनुप पहारी
७- डा. रमेश पन्त
८- डा. मदन उप्रेती
९- कानुनविद बन्दीता शर्मा
१०- श्री हरी शर्मा ( Chairman Dulles District, Loudoun County Democratic Party )
११- श्री एच बी भन्डारी ( Secretary of minority Young
Democratic Party )
१२ श्री किरण सिटौला ( vice Mayer Indian Head city MD )
१३ डा रामहरी सुबेदी
१४ प्रेम श्रेस्ठ
(राजनितिज्ञ )
१५ माधवी कार्की
( एल एल एम- अमेरिकन बिश्वविद्ध्यालय)
१६ कानुनविद मोहन घिमिरेधन्यबाद ।
प्रार्थी :-
जेदु पोखरेल
अध्यक्ष
(एन आर एन – यु एस ए मेरिल्यान्ड च्याप्टर )


कार्यक्रमको मिती ,स्थान र समय :-

SHEARATON BALTIMORE NORTH HOTEL
903 Dulaney Valley Road
Towson, MD 21204
(Program in FITZ BALLROOM A)
Date :19th July ,2015 SUNDAY
Time ; 2 PM To 5.30 PM

सम्पर्क :- NRN- Maryland Team.

१ जेदु पोखरेल 443 414 0439
२ बिनोद उप्रेती (443) 610-9118
३ अर्जुन हमाल +1 (443) 682-4941
४ महेश भट्टराई (410) 300-7935
५ सरोज पुरी (443) 799-0529
६ राजन घिमिरे (443) 743-5113
७ प्रवीण भन्डारी (443) 713-8672
८ रीचा घीमीरे+1 (443) 400-9273
९ दीपा शर्मा 1 (410) 814-1286
chalfal

प्रतिक्रिया