डिसीनेपाल डटकमका रामहरि सुबेदीलाई अमेरिकाको बिध्याबारिधी (पिएचडी)
१२ जुलाई २०१५, वाशिंगटन डिसी – डिसीनेपाल डटकमका संचालक श्री रामहरि सुबेदीले अमेरिकाबाट साईबर सेक्युरिटी बिषयमा “बिध्याबारिधी (पिएचडी)” ऊतिर्ण गर्नुभएको छ lनेपालमा ईन्टरनेटको माध्यमबाट हुने गर्ने अपराध नियन्त्रण “साईबर सेक्युरिटी” बिषयमा पिएचडी तहको अनुसन्धान गर्ने पहिलो ब्यक्ती रामहरि सुबेदी हुनुभएको छ l
Cyber Security Situation in Nepal: An Exploratory Case Study शिर्षकमा रामहरी सुबेदीले लेख्नुभएको सोधपत्र (Dissertation) लाई अमेरिकाको Southcentral University ले बिध्याबारिधी (Ph.D.) को ऊपाधी प्रदान गरेको हो lसंसारका दुईसय भन्दा बढ्ता मुलुकहरुबाट १७,००,०००.०० ( सत्र लाख ) नेपालीहरुले नियमित रुपमा हेर्ने डिसीनेपाल डटकमका सम्पूर्ण पाठकबर्ग, संसारभरीका नेपाली संघसंस्थाहरु,नेपाली दुतावासहरु, नेपाल स्थित डिसीनेपालको कार्यालयका दुई दर्जन पत्रकार साथीहरु, संसारभरिका डिसी नेपालका सम्बाददाता मित्रहरु र डिसीनेपालको मिडिया पार्टनर ईनेप्लिज डटकम लगायत डिसीनेपालका सम्पूर्ण शुभचिन्तकहरुको तर्फबाट हामी सबैका मित्र रामहरी सुबेदी डा० रामहरि सुबेदी हुनुभएकोखुसियालीमा उहाँलाई हामी सबैको तर्फबाट हार्दिक बधाई छ l
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया