केन्द्रलाई सहयोग

इनेप्लिज २०७२ असार २६ गते १२:५७ मा प्रकाशित

२६ असार,चितवन

पूर्वि चितवनको रत्ननगर १० मंगलपुरमा रहेको गाामबेसीको चेपाङसंरक्षण केन्द्रलाई चितवन मेडिकल कलेज भरतपुर र एएनटी हिरोसिमाजापानको संयुक्त पहलमा खाद्यसामग्री र भवननिर्माणर्थ रकम सहयोग

भएको छ।आज केन्द्रमा एक कार्यक्रमकाबीच नगद २० हजार रसामग्री हस्तान्तरण गरिएको छ । कार्यक्रममा मेडिकल कलेजकाडा.दयाराम लम्साल,डा.अजय शाक्य डा.पुजा कोईराला र डा.मधु

श्रेष्ठसँगै मेडिकल कलेजका दन्त चिकित्सा विभागका स्वास्थ्यकर्मीकोटोली केन्द्रमा पुगेर बालबालिकाहरुको स्वास्थ्य जाँच गरि स्वास्थ्यशिविर समेत गरेको थियो ।मानव सेवा आश्रम भरतपुरकी प्रमुख ममता

न्यौपानेको पहलमा केन्द्रमा सो कार्यक्रम सम्पन्न भएकोकेन्द्रका अध्यक्ष केपीकिरण शर्माले बताउनुभयो ।केन्द्रमा हाल

गोर्खा ,धादिङ मकवानपुर र चितवनका गरि १०२ जना चेपाङ बालबालिकाआश्रित छन ।

प्रतिक्रिया