नर्दन क्यालिफोर्नियाको वर्कलीमा टिपियसको भव्य कार्यक्रम हुने ।        

इनेप्लिज २०७२ असार २५ गते १०:४३ मा प्रकाशित
 एनआरएन क्यालिफोर्निया च्याप्टरको पहलमा स्थानिय बिभिन्न आयोजक संस्थाहरु , NRN California Chapter ,जनसम्पर्क समिती क्यालिफोर्निया ,NANCcalifornia,SunnySagarmamatha Society ,जनपुकार.कम,जनजाती महासंघतमु समाज CA,नेवा समाज CA,शेर्पा सोसाईटीTamang co-operative,Whitezone ,Creative youth Club ,NAFCA  Davis,Nepalese society of California woodland,NAGC WANA,Lions Club Annapurna if Brerkly,Lions club of sagarmatha Fremont कोसंयुक्तरुपमा आयोजना गर्न लागेकोमाँ NRN  NCC USA का बर्तमान अध्यक्ष्य डा. केशव पौडेल , बरिष्ठ कानूनबिद साथै NRN का पूर्ब सभापति खगेन्द्र जि सी लगायत स्थानीय immigration layers यज्ञ नेपाल , गोपाल साह र संतोष गिरी जस्ता बरिस्ठ कानुन बिधहरु द्वारा जानकारी गराउने उदेश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको हुँदा निम्न मिति, स्थान र समयमा यहाहरु सबैलाई स्वयम उपस्थित भई लाभान्वित हुन् हार्दिक अनुरोध गराइएको जानकारि आयोजक समितिले दिएको छ ।
Venue:the bridge church
2414 m.l.k. jr way
Berkly CA.94704
Time:12.00pm to 8.00pm
Date:july 11 2015

कार्यक्रममा सम्पूर्ण TPS सम्बन्धि जानकारी नेपाली भाषा मै गराइने छ र कार्यक्रम अन्तमा Machine Readable Passport (एमआरपी) फर्म समेत वितरण कार्यक्रम रहेको कुरा जानकारी गराउदछौ ।

सर्वज्ञ वाग्ले
मिडिया कोर्डिनेटर
एनआरएन एनसिसि युएसए

 

प्रतिक्रिया