अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टिजको वार्षिक साधारण सभा आगामी जुलाई १९ तारिख आइतबार बिहान ११ बजे भब्य समर BBQ पिकनिक सहित निम्न अनुसारको कार्यक्रम गर्न लागेकोले अनेसासका सबै आजिबन सदस्य ज्युहरु, सल्लाहकारज्युहरु, पदाधिकारी तथा सदस्य ज्युहरु, साहित्य, संगीत प्रेमी महानुभाबहरु र इच्छुक सबैलाई आमन्त्रण गरिन्छ । आउनुस साहित्य, संगीत, पिकनिक खेलकुदको मज्जा सहित यस पटकको भानु जयन्ती र बिओटीको वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न गरौँ ।Venue : Leesylvania State Park, 2001 Daniel K Ludwig Dr, Wood bridge, VA 22191
Date : July 19, Sunday, morning 11 am.कार्यक्रमहरु :
१- बयस्क कबिता बाचन (प्रतियोगी /अप्रतियोगी दुबै) – संपर्क ब्यक्ती – अरुण रुपाखेती, परशु तिमल्सिना
२- बालबालिकाका लागि कबिता बाचन प्रतियोगिता – रबिन्द्र श्रेष्ठ / पुस्कर पन्त
३- भलिबल प्रतियोगिता – कोअर्डिनेटर – खेम भट्टचन / राम अधिकारी
४- बोर्ड अफ ट्रस्टिज वार्षिक बैठक – शिव लामिछाने ( बोर्ड अफ ट्रस्टिजको साधारण सभा बिहान 9 बजे शुरु भै 11 बजे अन्त्य हुने छ भने 11 बजे पछी अरु अौपचारिक कार्यक्रम शुरु हुनेछन )
५- समर BBQ स्पेसल् पिकनिक म्यानेजमेन्ट – अनिल खनाल, मोहन बस्ताकोटी, बिमला निरौला, शुभद्रा पराजुली, रजनी श्रेष्ठ, पुस्पा घिमिरे
५ – औपचारिक कार्यक्रम – भूप नारायण घर्तिमगर
६ – आर्थिक ब्यबस्थापन – बासु सत्याल / प्रकाश नेपाल
७- प्रचार प्रसार – कम्म्युनिकेशन डाइरेक्टर विश्वराज थापा
८- अतिथी सत्कार / संयोजन/ निर्देशन एबम सुपरिबेक्षण – संस्थापक अध्यक्ष एबम मेट्रो कमिटी सँरक्षक – होम नाथ सुबेदी
९- सल्लाहकार – BOT Chair डा. श्याम कार्की
मुख्य सँयोजक : रामप्रसाद खनाल – अध्यक्ष
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटी
एबम समस्त मेट्रो परिवार
कार्यक्रमका बारेमा कुनै जिज्ञासा भए संपर्क गर्नुस
Founder President – Homnath Subedi – 703-491-4461
BOT Chair – Dr. Shyam Karki – 410-459-8070
BOT Secretary – Shiva laamichhaane – 845-542-3266
Khem Bhattachan – 571-242-5510
प्रतिक्रिया