सर्पको टोकाइबाट बालकको मृत्यु
इनेप्लिज
२०७२ असार २२ गते ३:३९ मा प्रकाशित
कञ्चनपुर, २२ असार । सर्पको टोकाइबाट कञ्चनपुरको दैजी–६ का ३ वर्षीय बालकको सोमबार मृत्यु भएको छ ।
घरनजिकै खेल्दै गरेका प्रशान्त टमटालाई विषालु सर्पले टोकेको पछि तत्काल परिवारजनले बालकलाई महाकाली अञ्चल अस्पताल पु¥याए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रतिक्रिया