आइतबार, माघ ९ २०७८
काठमाडौं ०७:५५
वासिङटन डिसी 21:10

सर्पको टोकाइबाट बालकको मृत्यु

इनेप्लिज २०७२ असार २२ गते ३:३९ मा प्रकाशित

snakeकञ्चनपुर, २२ असार । सर्पको टोकाइबाट कञ्चनपुरको दैजी–६ का ३ वर्षीय बालकको सोमबार मृत्यु भएको छ ।

घरनजिकै खेल्दै गरेका प्रशान्त टमटालाई विषालु सर्पले टोकेको पछि तत्काल परिवारजनले बालकलाई महाकाली अञ्चल अस्पताल पु¥याए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया