एन आर एन मिचिगन च्याप्टर – परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्बन्धमा

इनेप्लिज २०७२ असार ११ गते १८:४५ मा प्रकाशित

परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित हुने बारे 

आदरणिय कार्यसमिति सदस्य साथीहरु,

एन आर एन मिचिगन च्याप्टर

बिषय : परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्बन्धमा

यसएन आर एन मिचिगन च्याप्टरको पहिलो औपचारिक बैठक (मिति ०६/०७/२०१५ आइतबार ) को निर्णय अनुसारको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम निम्न, स्थान, मिती तथा समय अनुसार हुने जानकारी  सम्पूर्ण कार्यसमिति सदस्यहरुलाइ गराउदछु। कार्यक्रम तयारीका बारेमा छलफल गर्न अर्को सुचनाको लागि धैर्य गर्नु हुन पनि बिनम्र अनुरोध गर्दछु!

मिती:  July 5, 2015 (Sunday)  

समय:   6 PM

स्थान:  COMFORT INN

              7076 Highland Rd, Waterford, MI 48327       

 

सरोज पराजुली

सचिब
एन. आर. एन. मिचिगन च्याप्टर

३०१ ५२९ ८३४२

 

प्रतिक्रिया