करेन्ट लागेर मृत्यु

इनेप्लिज २०७२ असार ६ गते ४:४४ मा प्रकाशित

ElectricalSafety-300x254कञ्चनपुर, ६ असार । बाइसे विचवा गाविस–५ का १७ वर्षीय रमेश विष्टको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।

घरको पर्खालमा ड्रिल मेसिनले प्वाल पार्ने क्रममा विष्टलाई करेन्ट लागेको थियो । तत्काल उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पु¥याए पनि बाटामै उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अभिनारायण काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया