जाजरकोट, २८ जेठ । कर्मचारी यार्सागुम्बा टिप्न गएपछि डोल्पाका सरकारी कार्यालयको काम कारबाही प्रभावित भएको छ ।
जिल्ला विकास समितिका प्राविधिक, गाविस सचिव यार्सा टिप्न गएपछि यहाँका सेवाग्राही मर्कामा परेको त्रिपुरकोटका रामप्रसाद न्यौपानेले गुनासो गर्नुभयो ।
दैनिक जिविस, गाविसमा सयौँ स्थानीय सेवा लिन आउने भए पनि काम नहँुदा हैरानी बेहोनु परेको बताइएको छ ।
प्रतिक्रिया