नेपालमा भूकम्प पिडितको लागि राजधानी मन्दिर भर्जिनियामा सांगीतिक कार्येक्रम हुने

इनेप्लिज २०७२ जेठ २७ गते १९:१० मा प्रकाशित

नेपालमा भूकम्प पिडितहरुको सहयोगार्थ राजधानी मन्दिरले यहि जून १३ मा आयोजना गर्न लागेको सांगीतिक साँझमा सपरिवार पाल्नु भै गीत संगीतको आनन्द लिनुहुन हार्दिक अनुरोध छ।

स्थान: राजधानी मन्दिर,
4525 Pleasant Valley Rd, Chantilly, VA 20151
समय: साँझ ६:०० देखि १०:०० सम्म (जून १३ शनिवार

IMG-20150605-WA0003 (2)

प्रतिक्रिया