अमेरिका नेपाल सहयोगि समाज (America Nepal Helping Society)ले प्रलयकारी महाभूकम्पबाट भएको धनजनको क्षतिबाट मर्माहत नेपाली समुदायलाई अमेरिकाबाट नेपालमै गएर सहयोग गरेर आएका रेस्क्यु टिमको सम्मानमा एक कार्यक्रम आयोजना गर्न लागेको छ।
सो अवसरमा पत्रकार सम्मेलन बाकि राहत रकम कसरी खर्च गर्ने भन्ने निर्णय र आफ्नो बार्षिक साधारण सभा अन्तरगत नया कार्यकारिणि टिमको घोषणा समेत गरिने भएको छ lडिसी मेट्रो एरिया र यसको वरपर जतासुकै रहनु हुने सबै नेपाली दिदिबहिनिहरु, दाजुभाइहरु र बुबाआमाहरुलाई यस कार्यक्रममा सहभागी हुनको लागी आयोजक हार्दिक निमन्त्रणा गर्दछ ।
स्मरण रहोस अमेरिका नेपाल सहयोगि समाजले स्थापना काल देखि नै परम्परा, संस्कृति तथा सहयोगि भावनालाई प्रबर्धन गर्दै आई रहेको छ।
for more infornation please visit http://www.anhsdc.org/
सम्पर्क:
Padam Regmi – 703-317-7724
Sagar Kandel – 571-309-8897
Mukta Poudel -571-214-1384
Madhu Panthi -703-485-2000
Pitambar Bhattarai-571-292-4051
Tilak Kharel – 240-481-9503
Indra Shrestha – 571-330-2348
Yagya Chaapaagai-571-354-1513
Kedar Timsina- 571-340-5419
Bijay Ojha -703-975-2548
Mohan Nirauila-703-663-0045
Romnath Gyawali-540-449-1597
Baburam Sharma-703-606-3222
Kabindra Sitaula- 571-259-3984
Dilli Kandel-703-626-8607
Kamal Bhattarai -703-973-4574
Rajan Ghimire -571- 492-1106
स्थान- Best western Hotel
10820 Ballsford Rood
Manassas VA, 20109
मिती- Sunday, June 14,2015
समय- 3:00PM to 6:00 PM Sharp
प्रतिक्रिया