आइतबार, साउन १७ २०७८
काठमाडौं ०७:४२
वासिङटन डिसी 21:57

मोरङका दुई सय बढी विद्यालयमा क्षति

इनेप्लिज २०७२ जेठ १८ गते ५:५४ मा प्रकाशित

Morang_district_location_mapपथरी (मोरङ )१८ जेठ । भुकम्पबाट जिल्लाका दुई सय चार सामुदायिक विद्यालय र एउटा निजी विद्यालयमा क्षति भएको छ

जिल्ला शिक्षा कार्यालयका अनुसार क्षतिभएका मध्ये ५० वटा सामूदायिक विद्यालयका कोठामा कक्षा सञ्चालन गर्न सकिने अवस्था छैन ।

जिल्ला शिक्षा कार्यालयबाट खटिएको प्राविधिक सहितको टोलीले एक सय बढी विद्यालयमा अनुगमन गरेको र तिनलाई आवश्यक सहयोग गरिने उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया