पथरी (मोरङ )१८ जेठ । भुकम्पबाट जिल्लाका दुई सय चार सामुदायिक विद्यालय र एउटा निजी विद्यालयमा क्षति भएको छ
जिल्ला शिक्षा कार्यालयका अनुसार क्षतिभएका मध्ये ५० वटा सामूदायिक विद्यालयका कोठामा कक्षा सञ्चालन गर्न सकिने अवस्था छैन ।
जिल्ला शिक्षा कार्यालयबाट खटिएको प्राविधिक सहितको टोलीले एक सय बढी विद्यालयमा अनुगमन गरेको र तिनलाई आवश्यक सहयोग गरिने उक्त कार्यालयले जनाएको छ ।
प्रतिक्रिया