राप्ती नदीमा डुबेर प्यूठानमा एक बालकको मृत्यु

इनेप्लिज २०७२ जेठ १६ गते १५:०२ मा प्रकाशित

02_09_2012-02SRT07प्यूठान, १६ जेठ । राप्ती नदीमा पौडी खेल्ने क्रममा नदीमा डुबेर आज एक बालकको ज्यान गएको छ ।

बिहान करिब ८ बजे घरबाट भालुवाङ समान किन्न हिँडेका लालमटिया–३ बगासोतीका १३ वर्षीय सुरेश गाहामगरको राप्ती नदीमा पौडी खेल्ने क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मीनबहादुर कुँवरक्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया