आइतबार, साउन १० २०७८
काठमाडौं १५:३७
वासिङटन डिसी 05:52

युवकको शव भीरमा

इनेप्लिज २०७२ जेठ ८ गते १४:५३ मा प्रकाशित

फलेवास (पर्वत), ८ जेठ । छ दिनदेखि घरपरिवारसँग सम्पर्कविहीन भएका यहाँका एक युवकको शव भीरमा फेला परेको छ ।

कुस्मा नगरपालिका–८ मा बस्दै आएका बाजुङ गाविस–४ का स्थायी बासिन्दा २४ वर्षीय रुकबहादुर कुँवरको शव आज खाडेभीरमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया