युवकको शव भीरमा
इनेप्लिज
२०७२ जेठ ८ गते १४:५३ मा प्रकाशित
फलेवास (पर्वत), ८ जेठ । छ दिनदेखि घरपरिवारसँग सम्पर्कविहीन भएका यहाँका एक युवकको शव भीरमा फेला परेको छ ।
कुस्मा नगरपालिका–८ मा बस्दै आएका बाजुङ गाविस–४ का स्थायी बासिन्दा २४ वर्षीय रुकबहादुर कुँवरको शव आज खाडेभीरमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया