हराएको अमेरिकी हेलिकोप्टरको खोजी कार्य जारी
इनेप्लिज
२०७२ जेठ १ गते ३:१० मा प्रकाशित
काठमाडौँ, १ जेठ । भूकम्पपीडितको उद्धार तथा राहत सामग्री लिएर दोलखा गएको अमेरिकी सेनाको हेलिकोप्टर मङ्गलबारदेखि हराइरहेको र त्यसको खोजी कार्य जारी रहेको नेपाली सेनाले बताएको छ ।
सो हेलिकोप्टर दोलखाको सुनखानी गाविस नजिकै तामाकोसी नदीमा भएको आशंकामा खोजी कार्य तीव्र गरिएपनि हालसम्म त्यस बारेमा कुनै जानकारी नआएको सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले राससलाई बताउनुभयो ।
हराइरहेको उक्त हेलिकोप्टरमा नेपाली सेनाका दुई र अमेरिकी सेनाका छ अधिकारी थिए । हेलिकोप्टर हराएको सूचना प्राप्त हुनासाथ त्यस क्षेत्रमा फौजलाई परिचालन गरी खोजी गरिएपनि हालसम्म हेलिकोप्टरका बारेमा कुनै जानकारी प्राप्त भएको छैन ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया