राजदुत कार्कीको पहलमा सरकारको महत्वपुर्ण निर्णय . |

इनेप्लिज २०७२ वैशाख ३० गते १२:३८ मा प्रकाशित

  न्युयोर्क ,अमेरिका मे १३ …………………………………………………………………………………….   अमरिकामा सरनार्थी  अवस्थामा रहेका व्यक्तिका  परिवार जो हजारौको संख्यामा रहेको र उनीहरुको यम आर पी बनाउन नेपाल सरकारले आनकानी गरिरहेको परिस्थिति बिच १ हप्ता अघि मात्र आफ्नो कार्य भार सम्हाल्न अमेरिका  आइपुगेका  नेपाली राजदुत महामहिम अर्जुन कार्कीले आफ्नो ओहोदाको प्रमाण पत्र रास्ट्रपति ओबामालाई पेस गर्न नपाउदै अमेरिकामा रहेका नेपाली  आफ्नो देशको विनाशकारी भूकम्पमा परेका आफन्तहरुको उद्दारमा जान आतुर रहेको  व्यहोरा माननीय पररास्ट्र मन्त्रि महेन्द्र पाण्डेज्युलाई जोडदार रुपमा राखे पछि नेपाल सरकार र पररास्ट्र मन्त्रालयले अमेरिका मात्र होइन संसारका जुनसुकै मुलुकमा यसलम हैसियतमा  रहेका परिवारका सबै सदस्यहरुलाई  यम आर पी  बनाउन पाउने निर्णय गर्दै  भोलि देखि नै अमेरिकामा रहेका यो अवस्थाका  नेपालीहरुले  अस्थाई पासपोर्ट  वा यम आर पी फारम भर्न सकिने जनाएको छ | ..१० बर्षे माओबादी कथित .जनयुद्धमा आफुलाई मार्ने धम्कि ,अपहरण र लाखौको चन्दा मागेको प्रमाण बनाउदै यसालम फाइल गरेर अमेरिकी, बेलायत ,अस्ट्रेलिया, जर्मन ,फिनल्याण्ड  लगायत देशमा पुगेका नेपालीहरु त्यहाका अदालतबाट संचैको सरनार्थी मान्यता प्राप्त गरेका र केहि समय पश्चात श्रीमती र छोरा छोरि समेत सम्बन्धित देशमा पुर्रयाका  थिए  | नेपाल सरकारले हस्तलिखित पासपोर्टधारी सबै नेपालीलाइ आगामी २४ नोवेम्बर २०१५ भित्र यम आर पी बनाउन अनिवार्य गरेको थियो | यसरि सरनार्थी हैसियतमा विदेश गएका परिवारले आफ्नो देश नेपालको बदनाम गरेको ठानी उनीहरु पासपोर्ट नबिकरण नगर्ने अड्डी लिएको थियो |संयुक्त राष्ट्रसंघको महा सभामा भागलिन  गत बर्ष अमेरिकाको न्युयोर्क पुगेका पररास्ट्र मन्त्रि ….महेन्द्र पाण्डेलाइ नेकपा एमालेको प्रबास संगठनका नेताहरु संजय थापा ,टेकराज पौडेल ,बाला राम घिमिरे ,प्रभु थापा ,भिम कार्की डिल्लीराज पौडेल,राधा कृष्ण देउजा  लगायतले भेटि जसरी पनि यो हैसियत भएका नेपालीहरुलाई  पनि यम आर पी बनाउन पाउनु पर्ने माग गरेका थिय |मन्त्रि पाण्डेयले त्यस बखत उनीहरुलाई सहयोग गर्न नसक्ने कारण र अवस्थाको बारेमा आस्वस्थ पार्न खोजे पनि प्रवासी संगठनका नेताहरु मन्त्रिसंग चर्का चर्की परेकोले मन्त्रीले तपईहरुले माग गर्नु भो सोच्न सकिन्छ भन्दै लिखित आबेदन दिन भनेका थिय |प्रवासी नेपाली मंचले केहि त्यस्तो हैसियतमा रहेका नेपाली र प्रवासी नेपाली मंचका करिब १००० सदस्यहरुको हस्तक्षयर गरि पररास्ट्र मन्त्रालयमा बुज्यएको थियो |..यसै बीच गत सोमबार राजदुत कार्कीले पररास्ट्र मन्त्रि पाण्डेसंग विपतको बेला देशका आफन्तलाइ सहयोग गर्न आउन पाउनु पर्ने अधिकार समेत भएको र अमेरिकी सरकारले समेत अबैध रुपमा अमेरिका बसेका नेपालीलाइ समेत आफ्नो देश फर्केर बिपद्मा सहयोग गरेर फेरी अमेरिका फर्काउने किसिमको पहल थालेको बारे बताएका थिए | यो परिस्थितिको अबगत गरि सके पछि मन्त्रि पाण्डेले प्रधान मन्त्रि सुशील कोइराला र मुख्य सचिब लिलामणि पौडेलसग कुराकानी गर्न बालुवाटार पुगेका थिए |उनीहरुको सल्लाहमा पररास्ट्र मन्त्रीले यो निर्णय गरेका हुन् |निर्णय गर्नु भन्दा अघि मन्त्रि पाण्डेयले   मन राखी दिनको लागि प्रवासी नेपाली मंचका  अद्क्ष्य श्री संजय थापालाई फोन गरि तपाईहरुको माग आफुले पुरा गरि दिएको बताएका थिय |   ………………………………………

प्रतिक्रिया