राहत सङ्कलनमा भ्रम फैलाउनेलाई सार्वजनिक मुद्दा
इनेप्लिज
२०७२ वैशाख २८ गते ४:४३ मा प्रकाशित
पथरी (मोरङ), २८ वैशाख । फेसबुकमार्फत भूकम्पपीडितको राहत सङ्कलनमा भ्रामक प्रचार गर्ने मोरङ लेटाङ–७ का बिबेक राईलाई मोरङ प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ ।
राईले फेसबुकको स्टाटसबाट भूकम्पपीडितको राहत सङ्कलनमा नकारात्मक प्रचार गराएको प्रमाण भेटेपछि प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको मोरङ प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका अनुसार राईले प्रधानमन्त्री कोषको दुरुपयोग र भ्रस्टाचार हुने भन्दै सो राहत कोषमा रकम जम्मा नगर्नू भन्ने फेसबुकको स्टाटसमा लेखेका थिए । राईले भूकम्पको बेला कालोबजारी गर्नेलाई विप्लव माओवादीको बन्दुकको कुञ्जाले हान्नुपर्नेजस्ता आपराधिक शब्दहरु स्टाटसमा प्रयोग गरेका थिए ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया