बुधबार, मंसिर १० २०७७
काठमाडौं ११:४७
वासिङटन डिसी 01:02

पाँच रिक्टरको भूकम्पको झट्का

इनेप्लिज २०७२ वैशाख २५ गते ७:३४ मा प्रकाशित

काठमाडौँ, २५ वैशाख । आज बिहान ५ रिक्टर स्केलको भूकम्प गएको छ । दोलखा र सिन्धुपाल्चोक सिमानालाई केन्द्रविन्दु बनाएर ६ः१७ बजे भूकम्प गएको हो ।

त्यसैगरी सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर बिहान ८ः१९ मा ४ः२ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् रत्नमणि गुप्ताले जानकारी दिनुभयो ।

गएराति २ः१९ बजे पनि सिन्धुपाल्चोकलाई केन्दविन्दु बनाएर ४ रिक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया