अमेरिकी सहायक बिदेश मन्त्री निशाले भुकम्पको शोक ब्यक्त गरिन
इनेप्लिज
२०७२ वैशाख २४ गते ४:०२ मा प्रकाशित
वासीगटन डिसी -अमेरिकी सरकारको सहायक बिदेश मन्त्री निसा बिशवाल देशाईले
बिनाशकारी भुकम्पमा परी निधन भएका नेपाली प्रतिगहिरो दु:ख ब्यक्त गरेकी छिन् ।राजधानी वासीगटन डिसीमा अबस्थित
अमेरिकी बिदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) देखि आज बुधबार गाडीमा नेपाली राजदूताबास पुगेर
बिनाशकारी भुकम्पको शोकपुस्तिकामा हस्ताक्षर गरेर अधिकारिक रूपमाअमेरिका सरकारको तर्फबाट “शोक”
ब्यक्त गरिन ।दूताबास-प्रमुख कार्यबाहक राजदूत रिषीराम घिमीरे संगको भेटमाभुकम्पको ऊद्धार / घाईतेको ऊपचार र घरबार बिहीन भएकाको पुनर्स्थापनामा
अमेरिकाको सहयोगको लागीआफू तुरून्तै नेपाल जानलागेको कुरासहायक बिदेशमन्त्री निशा देशाईले बताएको कुरा पनी कार्यबाहक राजदूतले बताए ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया