स्वतन्त्र नागरिक समुहको अपिल । ८८४ सांसदबाट मुलुकले निकास पाएन । अब मुलुकलाई निकास दिन र मुलुकमा सुशासनको लागि सैनिक शासन अपरिहार्य छ ।
सैनिक शासनको लागि हुने प्रदर्शनमा सहभागी हुन चाहने इच्छुकहरुले नाम र मोबाइल नम्बर टिपाउनका लागि अपिल छ ।
स्वतन्त्र नागरिक समुह: राकेश कुमार शर्मा मोबाइल नम्बर:९८४८०५५७७६ ।
प्रतिक्रिया