यस्तो छ नेपाल भूकम्प पीडितलाई साहस दिन भारतीय गायकले गाएको हृदयविदारक गीत (हेर्नुस भिडियो)
इनेप्लिज
२०७२ वैशाख २३ गते १०:१६ मा प्रकाशित
काठमाडौं । नेपालका भूकम्प पीडितहरुलाई साहसको शक्ति दिन भारतीय गायक गौरब डगाकरले गीत निकालेका छन् । उक्त गीतमा गायक एवं संगितकार टंक बुढाथोकीले पनि साथ दिएका छन् । उनले भूकम्प पीडितको दुःखलाई आफ्नै दुःख सम्झेर सहयोगमा जुट्न गीत मार्फत आग्रह गरेका छन् । गायिका अनु ढकाले पनि उक्त गीत्मा साथ दिएकी छिन् । यो गीतले नेपाल र नेपालीलाई आँसु बगाउन छोडेर सहयोगी हात बढाउन आग्रह गरेको छ ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
प्रतिक्रिया