तनहुँ अमेरिका सोसाइटीको जरुरि सुचना !

इनेप्लिज २०७२ वैशाख १३ गते ११:२८ मा प्रकाशित

आदरणीय दाजुभाइ तथा दिदि बहिनीहरु ,

भर्खरै नेपालमा गएको महा भूकम्पका कारण हामि शोकाकुल भएका छौं l साथै यस दुखद घडीमा तनहुँ अमेरिका सोसाइटी सहयोगको आह्वान समेत गर्न चाहान्छ l

तनहुँ अमेरिका सोसाइटीले यहि आउँदो मे १० मा गर्ने भनिएको समर पिकनिकको अर्को सुचना नआउन्जेल सम्मका लागि स्थगित गरिएको बेहोरा पनि यसै सुचना मार्फत जानकारी गराउन चाहान्छौँ l

भबदिय
पर्ल रेग्मी

प्रतिक्रिया