अमेरिकन नेपाली टेलिभिजनको अत्यन्तै जरूरी सूचना

इनेप्लिज २०७२ वैशाख १२ गते १७:२३ मा प्रकाशित

k

हालै नेपालमा गएको भयाबह महाभूकम्पले पुर्याएको भौतिक एबं मानबीय क्षेतीका कारण राष्ट्रलाई परेको अकल्पनीय संकट र त्रशादिलाई हृदयंगम गर्दै नेपाल र नेपालीलाई परेको राष्ट्रिय शोकको बेला यस टेलिभिजनको आयोजनामा भोली अप्रिल २६ तारिख भर्जिनियामा सम्पन्न गर्न लागिएको स्व. श्रीकृष्ण श्रेष्ठको सम्मान एबं “कोहिनूर” चलचित्र प्रदर्शनीको कार्यक्रम अर्को सूचना प्रकाशित नभए सम्मको लागि हाललाई स्थगित गारिएको कुरा सम्बन्धित सबैको जानकारीको लागि सुचित गरिन्छ l

यसबाट कोहि कसैलाई बाधा पर्न गए हामी क्षमायाचना गर्दछौ साथै यस कार्यक्रमको टिकेट लिई सक्नु भएका सबै महानुभाबहरुलाई सो टिकट सुरक्षित राख्नु हुन पनि हार्दिक अनुरोध गर्दछौ l

 
अमेरिकन नेपाली टेलिभिजन

प्रतिक्रिया