बानाको अत्यन्त जरुरी सूचना !

इनेप्लिज २०७२ वैशाख १२ गते १७:२१ मा प्रकाशित

आदरणीय बाल्टिमोर तथा मेरिल्याण्डबासी नेपाली दाजुभाई तथा दिदीबहिनी ,

 
सर्बप्रथम नेपालमा गएको महाविनासकारी भुकम्प र त्यसले पुर्याएको क्षतीले हामी अत्यन्त दु:खी भएका छौं | यस राष्ट्रिय विपदका बेला सबैमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं |
 
शोकको यस घडीमा बानाले अप्रिल २६, २०१५ तारिखका लागी तय गरेको नयाँबर्ष धमाका साँझ हालका लागी यसै सूचना मार्फत स्थगीत गरिएको जानकारी गराउछौं |

कुलमणि आचार्य
अध्यक्ष
तथा बाना परिवार

प्रतिक्रिया