लस एन्जलसमा भव्यताकासाथ नयाँ बर्ष मनाईयोंं
नयाँ बर्ष २०७२ सालको शुभावसरमा यहि अप्रिल १३ तज का दिन Haveli India Cuisine !&@@! Pioneer Blvd. CA ९०७०१ लसएन्जल्समा नेपाल एकता अमेरिका समाजको अध्यक्ष एंव महिला समाजसेवी शारदा श्रेष्ठको अध्यक्षतामा र स्थानिय युवाहरु टेक लामा , गोपाल अधिकारी र झमक निरौलाको सक्रिय सहभागिता र समन्वयमा स्थानिय लस एन्जल्स बसोबास गर्ने अमेरिकाबासी नेपालीहरुको बिचमा एकताको भावना कायम गर्ने र नेपाली संस्कृतिको सम्बद्धन गर्ने मुख्य उद्देश्यकासाथ यो कार्यक्रम गरिएको आयोजक पक्षले जानकारी गराउनुभएको छ ।
बिशेष गरि सो कार्यक्रम नेपालीहरुको बिचमा सहकार्यता र दुख सुखानुभतिको आदानप्रदान गर्ने नेपाली समाजको कला, संस्कृति र संस्कारको संरक्षण एंव प्रवद्र्धन गर्ने र आगामी बर्ष २०७२ सालले आम नेपालीको जिवनमा फलदायी होस् , भबिष्यको मार्गदर्शक कार्ययोजना बनाई सफल हुन सकोस्, भन्ने सुखद सन्देशहरु एक अर्कामा आदानप्रदान गर्दै रमाईलोकासाथ सम्पन्न गरियो । मानिसको जिवनमा धेरै खालको उत्तरचढावको साथै प्रिय अप्रिय प्रसंग पनि भबिष्यसग जोडिएको हुन्छ त्यसैले आम नेपालीको बिचमा एकैसाथ फुटेर हैन जुटेर शान्ति र सम्वृदिको कामना गरांै । उच्च सोचको बिकास गरांै । भन्दै त्यस कार्यक्रमका प्रमुख अतिथि अवैतानिक बाणिज्यदुत ऋषि ढकाल ,एन.आर एन आई .सि.सि का राजेन्द्र शिवाकोटी लगायतका अन्य सम्पुर्ण अतिथिहरुले पनि नयाँ बर्ष २०७२ सालको शभकामना दिदै हामी नेपाली एकताको माला भएर अगाडी बढौं भन्ने सन्देशका साथ भव्यताकासाथ नयाँ बर्ष मनाईयो ।
९०७०१ लसएन्जल्समा नेपाल एकता अमेरिका समाजको अध्यक्ष एंव महिला समाजसेवी शारदा श्रेष्ठको अध्यक्षतामा र स्थानिय युवाहरु टेक लामा , गोपाल अधिकारी र झमक निरौलाको सक्रिय सहभागिता र समन्वयमा स्थानिय लस एन्जल्स बसोबास गर्ने अमेरिकाबासी नेपालीहरुको बिचमा एकताको भावना कायम गर्ने र नेपाली संस्कृतिको सम्बद्धन गर्ने मुख्य उद्देश्यकासाथ यो कार्यक्रम गरिएको आयोजक पक्षले जानकारी गराउनुभएको छ ।
बिशेष गरि सो कार्यक्रम नेपालीहरुको बिचमा सहकार्यता र दुख सुखानुभतिको आदानप्रदान गर्ने नेपाली समाजको कला, संस्कृति र संस्कारको संरक्षण एंव प्रवद्र्धन गर्ने र आगामी बर्ष २०७२ सालले आम नेपालीको जिवनमा फलदायी होस् , भबिष्यको मार्गदर्शक कार्ययोजना बनाई सफल हुन सकोस्, भन्ने सुखद सन्देशहरु एक अर्कामा आदानप्रदान गर्दै रमाईलोकासाथ सम्पन्न गरियो । मानिसको जिवनमा धेरै खालको उत्तरचढावको साथै प्रिय अप्रिय प्रसंग पनि भबिष्यसग जोडिएको हुन्छ त्यसैले आम नेपालीको बिचमा एकैसाथ फुटेर हैन जुटेर शान्ति र सम्वृदिको कामना गरांै ।
उच्च सोचको बिकास गरांै । भन्दै त्यस कार्यक्रमका प्रमुख अतिथि अवैतानिक बाणिज्यदुत ऋषि ढकाल ,एन.आर एन आई .सि.सि का राजेन्द्र शिवाकोटी लगायतका अन्य सम्पुर्ण अतिथिहरुले पनि नयाँ बर्ष २०७२ सालको शभकामना दिदै हामी नेपाली एकताको माला भएर अगाडी बढौं भन्ने सन्देशका साथ भव्यताकासाथ नयाँ बर्ष मनाईयो ।
क्यालिफोर्नियाका सेफ ध्रुव थापा टप टेन सेफमा चुनिए
ट्रम्पले आफू बिरुद्ध मतदान गरेकी अलास्काकी सिनेटर बिरूद्ध अभियान चलाउने चेतावनी
अमेरिकामा १ करोड २४ लाख ४७ कोरोनाबाट मुक्त,८ करोड ७९ लाख १२ हजारले खोप लगाए
टेक्ससका उदियमान र्याप कलाकारको जर्जियाको राजमार्गमा गोलीवारीमा मृत्यु
डिसीका १३ बर्षिय किशोरलाई जबर्जस्ती अर्काको गाडी लुट्ने पाइएकोमा पक्राउ
प्रतिक्रिया