सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

बेद प्रसाद घिमिरे २०८२ वैशाख १९ गते ११:२५ मा प्रकाशित

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

सम्बोधनअघि राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको प्रति पेश गरेका थिए। बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त नीति तथा कार्यक्रमलाई अनुमोदन गरेको थियो थप भिडियोमा हेर्नुहोस

प्रतिक्रिया