बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०६:२६
वासिङटन डिसी 19:41

यूलेस नेपाली परिवारको आयोजनामा नया बर्ष २०७२ को शुभ-कामना आदान – प्रदान कार्यक्रम

इनेप्लिज २०७२ वैशाख ४ गते १०:०२ मा प्रकाशित
Euless New Year program 2072
यूलेस नेपाली परिवारले  नेपाली  नयाँ  बर्ष २०७२ तथा  शुभ-कामना आदान प्रदान कार्यक्रम एबम् रमाइलो साँस्कृतिक कार्यक्रमको आयोजना गरि भब्यताका साथ मनाउन लागेको छ। स्थानीय  कलाकारहरुको  मनोरञ्जनात्मक  विविध सांगीतिक प्रस्तुतीका  साथ  अमेरिकाको विभिन्न राज्यहरुमा  लोक प्रियता कमाईसकेको नौमती बाजा संगै नेपालीपनका पोसाकमा रमाऔ,  झुमौं,  नाचौं र स्वादिष्ट नेपाली परिकारको आनन्द लिउँ।  ड्यालस फोर्टवोर्थ मेट्रो एरिया र यसको वरपर जतासुकै रहनु हुने सबै नेपाली  दिदिबहिनिहरु, दाजुभाइहरु र बुबाआमाहरुलाई यस कार्यक्रममा सहभागी हुनको लागी आयोजक हार्दिक निमन्त्रणा गर्दछ ।
Date : Sunday April 19, 2015

Time: 02 pm – 06 pm 

Venue: Oakridge Park, Renee Dr, Euless TX 76040

थप जानकारीको लागि सम्पर्क

Tika Paudel: 214- 277- 1767

Hari Thapa : 817-793-4113

Ram Pokhrel: 682- 521 -7475

Shiva Adhikari : 469-328-4875

Bhanu Kharel: 214-762-6225

Lila Shrestha: 214-226-8634

Bikash Raj Neupane : 214-300-5586

     आयोजक:

यूलेस नेपाली परिवार 

प्रतिक्रिया