बसको ठक्करबाट मृत्यु

इनेप्लिज २०७२ वैशाख ३ गते १४:४१ मा प्रकाशित

बनेपा, ३ वैशाख । काभ्रेपलाञ्चोकको भुम्लुुटारमा गाडीको ठक्करबाट माघी फेरु गाविस –२ का भीमसेन गौतमको मृत्यु भएको छ ।

प्रहरी नायब उपरीक्षक रामकुमार केसीका अनुसार बस चढ्ने क्रममा द्रुत गतिमा हुँइकिएको अर्को बसले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया