सृजनाका यात्राहरुमा सहदेव पौडेलको “माटो र मन”

इनेप्लिज २०७१ चैत २६ गते ०:४८ मा प्रकाशित

सृजनाका यात्राहरुमा सहदेव पौडेलको “माटो र मन”
सृजनाका यात्राहरूको मे महिनाको कार्यक्रममा सर्जक सहदेव पौडेल आफ्नो पहिलो कविता सङ्ग्रह “माटो र मन” का कविताहरुको साथमा एकल प्रस्तुति लिएर आउदै हुनुहुन्छ।

कार्यक्रमको दोस्रो खण्डमा सृजनाका यात्रीहरुको विविध रचनाहरू पनि प्रस्तुत हुने छ।

कार्यक्रम हुने स्थान: शेर्पा किदुङ्गको हल
41-01 75th St (ज्याक्सन हाइट्स)
Queens, NY 11373
मिति: मे २ गते , शनिवार
समय: १२:४५ मा जमघट १ बजे देखि सुरु ३ बजे समापन

कार्यक्रमको बारेमा कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए:
सृजनाका यात्राहरू परिवार
मणी बांग्देल –646 982 4388
विनोद रोका –646 662 6193
सहदेव पौडेल –347 248 9426
विकास बिस्ट –347 885 8215
गीता पन्थ र मनु लोहरुङ्ग राई

Peace,

Sahadev "</p

प्रतिक्रिया