बिहीबार, मंसिर ११ २०७७
काठमाडौं ०७:००
वासिङटन डिसी 20:15

युवतीको शव फेला

इनेप्लिज २०७१ चैत १८ गते २:५३ मा प्रकाशित

चरिकोट, १८ चैत । दोलखाको भुसाफेदा गाविस–६ को जङ्गलमा मङ्गलबार दिउँसो एक युवतीको शव फेला परेको छ ।

शव १८ वर्षीया लालुमाया तामाङको रहेको स्थानीयले जानकारी दिएका छन् । शव आफ्नै गोठ नजिकैको जङ्गलमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक लामा गोठमा एक्लै बस्दै आएकी उनका आफ्न्तको भनाइ छ । शवको टाउको क्षतविक्षेत अवस्थामा रहेको प्रत्यक्षदर्शी कुमार अधिकारीले जानकार िदिनुभयो । शवको प्रकृति हेर्दा घटना हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया