युवतीको शव फेला
इनेप्लिज
२०७१ चैत १८ गते २:५३ मा प्रकाशित
चरिकोट, १८ चैत । दोलखाको भुसाफेदा गाविस–६ को जङ्गलमा मङ्गलबार दिउँसो एक युवतीको शव फेला परेको छ ।
शव १८ वर्षीया लालुमाया तामाङको रहेको स्थानीयले जानकारी दिएका छन् । शव आफ्नै गोठ नजिकैको जङ्गलमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतक लामा गोठमा एक्लै बस्दै आएकी उनका आफ्न्तको भनाइ छ । शवको टाउको क्षतविक्षेत अवस्थामा रहेको प्रत्यक्षदर्शी कुमार अधिकारीले जानकार िदिनुभयो । शवको प्रकृति हेर्दा घटना हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
मेरिल्याण्डका पूर्व प्रहरी प्रमुखलाई शृंखलाबद्ध रुपमा दर्जनौ घरमा आगजानी लगाएको आरोपमा पक्राउ
प्रतिक्रिया