शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं २०:४२
वासिङटन डिसी 09:57

आधा दर्जन सरकारी कार्यालय भाडाकै भरमा

इनेप्लिज २०७१ चैत ६ गते ३:४७ मा प्रकाशित

Saptari_district_locationसप्तरी ६ चैत । सप्तरीको सदरमुकाम राजविराजमा रहेका करिब आधा दर्जन सरकारी कार्यालय आफ्नो भवन नहुँदा भाडामा सञ्चालन भइरहेका छन् ।

सप्तरीस्थित राजविराजमा रहेको भूमिसुधार कार्यालय, नापी शाखा कार्यालय, जिल्ला आयुर्वेद उपचार केन्द्रको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला प्राविधिक कार्यालय, कृषि विकास बैंक लिमिटेडलगायत सरकारी कार्यालयको आफ्नो भवन नहुँदा भाडा तिरेर कार्यालयको कामकाज सञ्चालन भइरहेकोे छ ।

प्रतिक्रिया