आधा दर्जन सरकारी कार्यालय भाडाकै भरमा
इनेप्लिज
२०७१ चैत ६ गते ३:४७ मा प्रकाशित
सप्तरी ६ चैत । सप्तरीको सदरमुकाम राजविराजमा रहेका करिब आधा दर्जन सरकारी कार्यालय आफ्नो भवन नहुँदा भाडामा सञ्चालन भइरहेका छन् ।
सप्तरीस्थित राजविराजमा रहेको भूमिसुधार कार्यालय, नापी शाखा कार्यालय, जिल्ला आयुर्वेद उपचार केन्द्रको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला प्राविधिक कार्यालय, कृषि विकास बैंक लिमिटेडलगायत सरकारी कार्यालयको आफ्नो भवन नहुँदा भाडा तिरेर कार्यालयको कामकाज सञ्चालन भइरहेकोे छ ।
डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार
अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
अमेरिकामा १ करोड १ लाख ५५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ४ लाख ५४ हजारले खोप लगाए
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
प्रतिक्रिया