अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सयुंक्त आयोजनामा बिशेष साहित्यिक कार्यक्रम हुने
इनेप्लिज
२०७१ चैत ५ गते १:१० मा प्रकाशित
यही आगामी २१ गते एनआरएन (NRN (Non-Resident Nepali National Coordination Council of USA) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सयुंक्त आयोजनामा बिशेष साहित्यिक कार्यक्रम हुने कुरा यहाँहरुमा जानकारी गराउन चाहन्छौ| बर्तमान NRN प्रेसिडेन्ट शेष घले लगायत सारा संसारबाट उक्त कार्यक्रममा भाग लिन आउने कुरा निश्चित भैसकेको छ | उक्त साहित्यिक कार्यक्रममा भाग लिई आफ्ना कविताहरु वाचन गर्ने मौका नछुटाउनु होला |
Venue: Dhaulagiri Hall
DoubleTree by Hilton Hotel Bethesda – Washington DC
8120 Wisconsin Ave, Bethesda, MD 20814
Date: Saturday, March 21, 2015
Time: 4:30 to 6:00 PM.
सधन्यबाद –
प्रकाश नेपाल
Coordinator-INLS-NRN Literary Program
प्रतिक्रिया