आइतबार, मंसिर १४ २०७७
काठमाडौं १५:३६
वासिङटन डिसी 04:51

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सयुंक्त आयोजनामा बिशेष साहित्यिक कार्यक्रम हुने

इनेप्लिज २०७१ चैत ५ गते १:१० मा प्रकाशित
यही आगामी २१ गते एनआरएन (NRN (Non-Resident Nepali National Coordination Council of USA)  र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सयुंक्त आयोजनामा  बिशेष साहित्यिक कार्यक्रम हुने कुरा यहाँहरुमा जानकारी गराउन चाहन्छौ| बर्तमान NRN प्रेसिडेन्ट शेष घले लगायत सारा संसारबाट उक्त कार्यक्रममा भाग लिन आउने कुरा निश्चित भैसकेको छ | उक्त साहित्यिक कार्यक्रममा भाग लिई आफ्ना कविताहरु वाचन गर्ने मौका नछुटाउनु होला |
 
Venue:     Dhaulagiri Hall
                DoubleTree by Hilton Hotel Bethesda – Washington DC
                8120 Wisconsin Ave, Bethesda, MD 20814
Date:       Saturday, March 21, 2015
Time:       4:30 to 6:00 PM.

सधन्यबाद –
प्रकाश नेपाल
Coordinator-INLS-NRN Literary Program

प्रतिक्रिया