एन आर एन अमेरिकाको तेश्रो अधिवेशन
इनेप्लिज
२०७१ चैत ४ गते १०:३२ मा प्रकाशित
आदरणीय एनआरएन अमेरिका सदस्य ज्यूहरु, संघसंस्था, पत्रकार र नेपाली अमेरिकन समुदायमा एनआरएन अमेरिका आफ्नो ऐतिहासिक तेश्रो साधारण सभाको आयोजना गरी यहाँहरुलाई निमन्त्रणा गर्न पाउदा गौरबान्दित भएको महसुश गर्दछ । यो संस्था तपाईं हामी सबैको साझा घर हो र हामी सबै मिलेर संस्थालाई अगाडी लैजानको लागि तपाईंहरु सबैको साथ अबस्य चाहिन्छ ।
यही मार्च २१ र २२, २०१५ मा सम्पन्न हुने उक्त साधारण सभामा तपाईंहरु सबैको उपस्थितीको लागि हार्दिक निमन्त्रणा गर्दछौ । तपाईंको बसाइलाई सुखद र सफल बनाउनको लागि बिभिन्न मनोरंजन, खेलकुद, बिचार र प्रस्तुतीका साथमा बाइलजको छलफल समेत गर्ने कार्यक्रम छ । यि सबै कार्यक्रमहरुमा तपाईंहरुको सकृय उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ ।
यदि तपाईंले हालसम्म पनि आफ्नो नाम दर्ता गराउनु भएको छैन भने तलको लिंकमा गएर आफ्नो नाम दर्ता गराइदिनुहुन अनुरोध छ ।
Click for Venue:
धन्यवाद
लोक तिवारी
कन्भेनर तथा बरीस्ठ उपाध्यक्ष
एनआरएन अमेरिका
लोक तिवारी
कन्भेनर तथा बरीस्ठ उपाध्यक्ष
एनआरएन अमेरिका
डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार
अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
अमेरिकामा १ करोड १ लाख ५५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ४ लाख ५४ हजारले खोप लगाए
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
प्रतिक्रिया