मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ०५:३९
वासिङटन डिसी 18:54

एन आर एन अमेरिकाको तेश्रो अधिवेशन

इनेप्लिज २०७१ चैत ४ गते १०:३२ मा प्रकाशित

Banner Final

आदरणीय एनआरएन अमेरिका सदस्य ज्यूहरु, संघसंस्था, पत्रकार र नेपाली अमेरिकन समुदायमा एनआरएन अमेरिका आफ्नो ऐतिहासिक तेश्रो साधारण सभाको आयोजना गरी यहाँहरुलाई निमन्त्रणा गर्न पाउदा गौरबान्दित भएको महसुश गर्दछ । यो संस्था तपाईं हामी सबैको साझा घर हो र हामी सबै मिलेर संस्थालाई अगाडी लैजानको लागि तपाईंहरु सबैको साथ अबस्य चाहिन्छ ।

यही मार्च २१ र २२, २०१५ मा सम्पन्न हुने उक्त साधारण सभामा तपाईंहरु सबैको उपस्थितीको लागि हार्दिक निमन्त्रणा गर्दछौ । तपाईंको बसाइलाई सुखद र सफल बनाउनको लागि बिभिन्न मनोरंजन, खेलकुद, बिचार र प्रस्तुतीका साथमा बाइलजको छलफल समेत गर्ने कार्यक्रम छ । यि सबै कार्यक्रमहरुमा तपाईंहरुको सकृय उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ ।

यदि तपाईंले हालसम्म पनि आफ्नो नाम दर्ता गराउनु भएको छैन भने तलको लिंकमा गएर आफ्नो नाम दर्ता गराइदिनुहुन अनुरोध छ ।
https://nrnnccusa.org/agm2015/

Click for Venue:
https://nrnnccusa.org/agm2015/
धन्यवाद
लोक तिवारी
कन्भेनर तथा बरीस्ठ उपाध्यक्ष
एनआरएन अमेरिका
nrnnccusa.org

 

प्रतिक्रिया