हार्दिक समवेदना
कलैया, बाराकी ७ बर्षिय कलिलो बालिका पूजा शाहको बालत्कारबाट मृत्यु हुन गएको दर्दानाक सत्य घट्नाको खबर सुन्नु पर्दा हामी मर्माहित छौ। यस अमानविय घटनाको घोर बिरोध गर्दै अपराधीलाई फाँसीको सजाँय दिन माग गर्छौ। ता की यस्ता राक्षस सोच कसैले सोच्न सम्म नसकोस। यस्ता कहालीलाग्दो घट्ना फेरी सुन्न नपरोस। बारम्बार यस्ता अमानवीय घट्नाहरु घटिरहदा पनि नेपाल सरकारले समाधानको लागि फाँसीको कानुन बनाउन नसक्नु भनेको यस्ता घट्नालाई फेरी निम्त्याउनु हो। आफ्नै छोरी, चेलीहरुको सुरक्षित गर्न नसक्ने सरकार जिउदो लाश सरह नै हो। यस्ता बलात्कारीलाई फाँसी देउ। हाम्रा छोरी चेलीहरु पनि स्वतन्त्रसँग समाजमा बाच्न पाउने अधिकार देउ। यहिँ माग नेपाल सरकार समक्ष राख्दै
दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति नेपाली महिला विश्व संजाल क्यालिफोर्निया च्याप्टर हार्दिक समवेदना प्रकट गर्दछ।
बिष्णु गुरुङ “एकता”
अध्यक्ष,
नेपाली महिला विश्व संजाल क्यालिफोर्निया च्याप्टर
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया