संगीता लम्साल सिवाकोटी-एनआरएन युएसएको सह सचिब पदको उम्मेदवार
इनेप्लिज
२०७१ फागुन २७ गते १८:३९ मा प्रकाशित

आदरणीय आमाबुबा, दाजुभाई तथा दिदीबहिनीमा मेरो सादर नमस्कार!
तपाईहरुको सहयोगको बिनम्र अनुरोध गर्दै मेरा प्रतिबद्दताहरु पुरा गर्न प्रण गर्दछु।
मेरा दुई प्रतिबद्ताहरु :-
१. सानै उमेर देखि नै सामाजिक काममा संलग्न हुँदै आएको र आफु बिशुद्ध परोपकारी सेवाको आभियान लिएर हिडीरहेकोले एनआरएन एनसीसी अफ युएसएलाई परोपकारी पनि काम गर्ने एउटा बृहद प्लेटफर्मको रुपमा बिकाश गर्न जोडदार पहल गर्छु ।
२. अमेरिकी भूमिमा समृद्दीको सपना पुरा गर्न भित्रिएका नेपालिहरुलाई शुरुमा पर्ने कठीनाइ एवं समस्याहरुको लागि उनिहरुलाई सोसियल सिक्युरिटी , चालक अनुमती पत्र , राज्यबाट पाउने सुबिधाहरु, स्वास्थ्य बिमा एब रोजगार प्रवर्दनका तथा अन्य बिसयमा बृहद जानकारीमुलक संजाल निर्माण गरि यस्ता सुचनामुलक भिडिओहरु एनआरएन एनसीसी अफ युएसएको वेब साइट मा उपलब्ध गराउछु।
यिनै २ उदेश्य लियेर NRN-USA मा मेरो उम्मेदवारी दियेकिछु ।
संगीता लम्साल सिवाकोटी
सह सचिब पदको उम्मेदवार
सह सचिब पदको उम्मेदवार
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया