कोसीमा डल्फिन घट्दै
इनेप्लिज
२०७१ फागुन १६ गते ७:३० मा प्रकाशित
इनरुवा, १६ फागुन । सप्तकोसी नदीमा डल्फिन वार्षिक रुपमा घट्दै गएको छ ।
कोसी टप्पु वन्यजन्तु आरक्ष कार्यालय सुनसरीका अनुसार चतरादेखि कोसी ब्यारेजको मूलढोकासम्म डल्फिन घट्ने क्रम बढेको हो । स्थानीयवासीले प्रयोग गर्ने तयारी जाल, पानीको वेग पश्चिमी किनारा बगेर जानेलगायत कारण डल्फिनमा ह्वात्तै कमी आएको आरक्षका संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।
विसं २००९ मा चतरादेखि कोसी ब्यारेजको मूलढोकासम्म गरिएको गणनाअनुसार कोसीमा १२ डल्फिन भएकामा २०१४ मा गरिएको गणनाअनुसार सात वटामा सीमित भएको बताइएको छ ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
भर्जिनियाको सडक दुर्घटनामा एक नेपालीको दुखद निधन
एन्काको नया बर्ष र साधारण सभा सम्पन्न
भर्जिनीयामा एनआरएनए अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी र समुहसंग अन्तरक्रिया कार्यक्रम हुने
नेपाली समुदायद्वारा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार यि (एन्डी )चेनका लागि समर्थन कार्यक्रम सम्पन्न
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
प्रतिक्रिया