फरार प्रतिवादी पक्राउ
इनेप्लिज
२०७१ फागुन १३ गते ५:०७ मा प्रकाशित
पोखरा, १३ फागुन । वडा प्रहरी कार्यालय रामबजार पोखराले ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादीलाई मङ्गलबार पक्राउ गरेको छ ।
गत कात्तिक ५ गते राति पोखरा–५ मालेपाटन बस्ने २८ वर्षीय दर्वेस बोहरालाई छुरीलगायतका हतियार प्रहार गरी फरार पोखरा–१३ का जलेवडिज भन्ने रविन गुरुङ र वडा नं १५ का कृष्ण गुरुङलाई पक्राउ गरिएको हो ।
सोही घटनामा संलग्न पाँचजना हाल पुर्पक्षका लागि कास्की कारागारमा सजाय भोगिरहेका छन् ।
यसैगरी गत पुस १९ गते पोखरा–५ पस्र्याङ बस्ने १९ वर्षीय विक्की विकलाई धारिलो हतियारले गर्धनलगायतका विभिन्न भागमा प्रहार गरी फरार पोखरा–१४ चाउथेका विनम तामाङलाई वडा प्रहरी कार्यालय वैदामले मङ्गलबारै पक्राउ गरेको छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया