बल्टिमोरमा मेसिन रिडेबल पासपोर्ट (MRP) घुम्ती सेवा!
अमेरिका नेपाल सोसाइटी डिसी, कास्केली सामाज- मेरिल्यान्ड तथा नेपाली राजदुताबास, वासिङ्टनडि सी को संयुक्त आयोजनामा निम्न मिति, समय र स्थानमा मेसिन रिडेबल पासपोर्ट (MRP) फारमवितरण, आवशेक जानकारी साथै पूर्ण रुपमा भरिएको फारम संकलन गरिने जानकारी गरिन्छ।
मेसिन रिडेबल पासपोर्ट घुम्ती सेवामा राहदानीका लागि निबेदन दिन चाहने महानुभाबहरुले नेपालीराजदुताबास वासिङ्टन डिसीको तल को लिन्कमा उल्लेख भए अनुसारको पास्पोर्ट साइजको ३ प्रतीफोटो, हस्त लिखित राहदानी र यस्को २ प्रती फोटोकोपी, नेपाली नागरिकता र यस्को २ प्रती फोटोकोपी( अगाडि पछाडि एउटै पेजमा पर्नेगरी) र नेपाली राजदुताबास अमेरिकाको नाम मा १५० डलरकोMONEY ORDER सहित उपस्थितहुन अनुरोध छ । निबेदनको उपयुक्त साइजको फारम दुताबासकाअधिकारी द्वारा उपलब्ध गराइने ब्यबस्था छ।
http://www.nepalembassyusa.org/passport.php
समय : १२ देखी ४ बजे दिउसो
मिती : March १, २०१५
स्थान :लुम्बिनी रेस्टुरेन्ट ३२२ नर्थ चार्ल्स इस्ट्रिट बल्टिमोर, मेरिल्यान्ड, २१२०१
यो कार्यक्रमलाई प्रभाबकारी बनाउन नेपाली समुदायकाबीचमा सेवारत यस छेत्रका सम्पूर्ण संघसंस्थाका सदस्य, पदाधिकारीज्युहरु लगायत सम्पूर्ण नेपाली अग्रज, आमाबुवा, दाजुभाई तथादिदीबहीनीहरुलाई सहभागिताकालागी हार्दिक आमन्त्रण साथै अनुरोध गर्दछौ ।
आयोजक:
अमेरिका नेपाल सोसाइटी डिसी,
कास्केली सामाज- मेरिल्यान्ड
तथा नेपाली राजदुताबास, वासिङ्टन डि सी
सम्पर्क:
जिबन तिवारी -(७०३)५०७-२३६७ , लेखनाथ गौतम (202) 667-4550, नारायण थापा 443-413-9902चन्द्र प्रकाश बराल -(७०३)९०१-६१६६ , सुशिल चन्द -(७०३)५७७-८५३६ प्रेम प्रसाद पौडेल -(५७१)२७७-५११५ , राम भक्त अधिकारी -(४४३)५१७-८५९१ , सुजित अर्याल -(७०३)६७२-१६४६ यशोदाभण्डारी -(५७१)२७७-०२५६, भरत बराइली- ४४३५२७३५५८, कुल गुरुङ –१४४३८४७४५५७
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
प्रतिक्रिया