वाना कायंसमितिको अत्यन्त जरूरि सूचना

इनेप्लिज २०७१ फागुन ११ गते ३:०९ मा प्रकाशित

वाना कायंसमिति २०१५/१७ को लागि निवाचंन प्रक्रिया अगाडि वडि रहेको सन्दभंमा हाम्रो वाल्टिमोर समाजलाई मयांदित , व्यावस्थित , गतिशील र एकतावद्द वनाउनको लागि हाम्रो समाजमा रहेका सम्पूणं समाजसेवी अगुवाहरूको दायित्वा हो ।
यस निवॉचनलाई कसरि व्यावस्थित गराउन सकिन्छ भन्ने विषयमा तपाईहरू
१ वानाका संस्थापक ज्यूहरू
२ पुवंअध्यक्ष तथा पदाधिकारिहरू ज्यूहरू
३ वतंमान निवांचन समिति
४ वाल्टिमोरमा रहेका क्रियाशील सम्पूणं संघसंस्थाका प्रमुख ज्यूहरू
५ वाना निवॉचन १५/१७ का सम्पूणं पदका प्रत्यसि उमेदवारहरूज्यूहरू बिचमा एक बृहत् छलफल गरि निणंयमा पुग्नुपनें जरूरि भएकाले निम्न मिति ,समय,र स्थानमा तपाईहरूको अनिवायं र गरिमामय उपस्थिति र उचित सल्लाह सुझावको लागि वाना कायॉ समिति हादिंक निमन्त्रणा गदंछ ।
विशेष उपस्स्थिती माहवाणिज्यदुत माननीय प्रेमराजा महत

मिति 23 February 2015
वेलुका 9:30
स्थान गन्डकि रेष्टुरेन्ट (6837 loch raven blvd Towson MD 21286)

BIJAYA SHRESTHA PRESIDENT AND BANA EC

प्रतिक्रिया