बाघले स्थानीय आतङ्कित
इनेप्लिज
२०७१ फागुन ६ गते ३:५२ मा प्रकाशित
सल्लेरी (सोलुुखुम्बु), ६ फागुन । सोलुखुम्बुको नेचा बेतघारी–६ स्थित पोखरेका सर्वसाधारण बाघबाट आतङ्कित बनेका छन् ।
डुम्रे सामुदायिक तथा रानीवन सामुदायिक वन–जङ्गलबीच भागमा रहेको नेचा बेतघारीको पोखरे गाउँमा बाघले रातको समयमा पटक–पटक गाई र बाख्रा मारेपछि त्यहाँका सर्वसाधारण त्रसित बनेको स्थानीय रविन चर्मकारले जानकारी दिनुभयो ।
बाघले सोमबार राति लीलाध्वज राईको घर नजिकैको गोठमा बाँधेको गाई र सोही दिन त्यही गाउँको मोतीराम कट्टेलले पालेको आधा दर्जन बाख्रा मारेपछि त्यहाँका सर्वसाधारण झन चिन्तित भएका हुन् ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया