”संबिधान छिटो बनाउ कि कुर्शी छोड कि राजिनामा देउ ” आमा अत्तर छेत्री अमेरिका 

इनेप्लिज २०७१ फागुन २ गते २१:२२ मा प्रकाशित
माघ ३ ,डिसी 
 
धरान घर भै बिगत ४ बर्ष देखि अमेरिकाको भर्जिनियाको हर्न डनमा बसोबास गर्दै आउनु भएकी ७१ बर्षीय अत्तर छेत्रीलाई पनि माघ ८ गते संबिधान नआए पछि मन कुटुक्क खाएछ l 
 
सबै उमेरकालाई संबिधान बनेको हेर्न मन थियो तर बन्न सकेन l उमेरले  ७० बर्ष नाघ्नु भै सक्नु भएकी ,नेपाल र अमेरिका आई जाई गर्नु हुने अत्तर छेत्री संबिधान छिटो बनेको हेर्न चाहनु हुन्छ  l
 
नेताहरुको खिचातानी तथा कुर्शीको मोहका कारण संबिधान बन्न सकेन दुख लाग्यो भन्दै राजनैतिक दल र नेताहरुले मेरो कविता सुनुन भनि व्यंगात्मक कविता रच्नु भएको छ l वहाको कविता सुन्न अमेरिकामै जन्मेका बालबालिकाले घेरा हाल्दै सुनेका छन् l आफ्ना नाती नातीनिहरुलाई पनि सुनाउन मन लाग्छ भन्दै सबैको अगाडी वाचन गरेको कविता l  
 
 ”संबिधान छिटो बनाउ कि कुर्शी छोड कि राजिनामा देउ “भन्ने कविता वाचन गर्दै ७१ बर्षिय आमा अत्तर छेत्रीको श्रब्य दृश्य  …………….
IMG_5570
IMG_5574
IMG_5571
https://www.youtube.com/watch?v=R7SuFVs8MGI

प्रतिक्रिया