जन्म: Dec 01, 1971 स्वर्गारोहण: Feb 07, 2015
हाम्रा परम मित्र एवं यस समाजका शुभचिन्तक श्री राकेश तुलाधर ज्यू कि धर्मपत्नी एवं Aero Nepal Travel का संस्थापक श्रीमती ईश्वरी श्रेष्ठ ज्यूको असामयिक निधनबाट हामी सबै यस डिसि नेपाली समाज परिवारका सदस्यहरु अत्यन्त मर्माहत तथा स्तब्ध भएका छौ |
यस दु:खद क्षणमा दिवंगत आत्माको चिर शान्तिको लागि इश्वरसंग प्रार्थना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौ |
अरुण रुपाखेती- अध्यक्ष
डिसि नेपाली समाज परिवार
प्रतिक्रिया