मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ०९:३०
वासिङटन डिसी 22:45

अनेसास पुरस्कारका लागि पुस्तक दर्ताकाे म्याद बढाइएकाे

इनेप्लिज २०७१ माघ २६ गते ११:२५ मा प्रकाशित
अादरणीय लेखक साथीहरु
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई वर्षमा प्रदान गर्ने अनेसास पुरस्कार अन्तर्गत सन् २०१५ मा प्रदान गरिने पुरस्कारका लागि सन् २०१३ काे जनवरी १ देखि सन् २०१४ काे डिसेम्बर ३१ सम्ममा प्रकाशन भएका पुस्तकहरु अनेसासमा दर्ता गर्नकाे लागि
 यही २०१५ काे मार्च २ सम्म   पुस्तक दर्ताकाे म्याद बढाइएकाे   जानकारी गराउँदछु ।
उक्त मितिभित्रमा देहायकाे ठेगानामा पुस्तक अाइपुग्नेगरी ६ प्रति पुस्तकहरु दर्ताका लागि पठाइ दिनु हुन लेखकवर्गमा सादर अनुराेध गर्दछु ।
सीता पाण्डे
अध्यक्ष,  पुरस्कार समिति
अनेसास

प्रतिक्रिया