अनेसास पुरस्कारका लागि पुस्तक दर्ताकाे म्याद बढाइएकाे
इनेप्लिज
२०७१ माघ २६ गते ११:२५ मा प्रकाशित
अादरणीय लेखक साथीहरु
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई वर्षमा प्रदान गर्ने अनेसास पुरस्कार अन्तर्गत सन् २०१५ मा प्रदान गरिने पुरस्कारका लागि सन् २०१३ काे जनवरी १ देखि सन् २०१४ काे डिसेम्बर ३१ सम्ममा प्रकाशन भएका पुस्तकहरु अनेसासमा दर्ता गर्नकाे लागि
यही २०१५ काे मार्च २ सम्म पुस्तक दर्ताकाे म्याद बढाइएकाे जानकारी गराउँदछु ।
उक्त मितिभित्रमा देहायकाे ठेगानामा पुस्तक अाइपुग्नेगरी ६ प्रति पुस्तकहरु दर्ताका लागि पठाइ दिनु हुन लेखकवर्गमा सादर अनुराेध गर्दछु ।
सीता पाण्डे
अध्यक्ष, पुरस्कार समिति
अनेसास
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया