स्व ईश्वरी तुलाधर प्रति श्रद्धा सुमन
इनेप्लिज
२०७१ माघ २५ गते १३:०६ मा प्रकाशित
फेब्रुअरी ७ शनिबार ,२०१५ का दिन एरो नेपाल ट्रावल्सका संचालक राकेश तुलाधरकि धर्म पत्नी ईश्वरी तुलाधरको असामयिक निधन भएकोमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा शोक सन्तब्ध परिवार प्रति हार्दिक समबेदना व्यक्त गर्दछौ l
स्व ईश्वरी तुलाधर ,श्रीमान राकेश तुलाधर तथा छोरीहरु साक्षी १२ बर्ष तथा साशा ३ बर्ष कि लाई छोडेर सधैको लागि बिदा भएकी छिन् l
ईनेपलिज़ डटकम परिवार
वाशिंगटन डिसी
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
प्रतिक्रिया