नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक फागुन २ गते
इनेप्लिज
२०७१ माघ २३ गते १५:१९ मा प्रकाशित
काठमाडौँ, २३ माघ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही माघ २६ गते सोमबारका दिन बिहान ११ः३० बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने भनिएकोमा विशेष कारणवस उक्त बैठक २०७१ फागुन २ गते बिहान ११ः३० बजे सोही स्थानमा बस्ने भएको नेपाली काँग्रेसले आज जनाएको छ ।
बैठकमा नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिका लागि पार्टीले आज एक विज्ञप्तिमार्फत अनुरोध गरेको छ । रासस
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
प्रतिक्रिया