आइतबार, कार्तिक ९ २०७७
काठमाडौं २२:३५
वासिङटन डिसी 12:50

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक फागुन २ गते

इनेप्लिज २०७१ माघ २३ गते १५:१९ मा प्रकाशित

काठमाडौँ, २३ माघ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही माघ २६ गते सोमबारका दिन बिहान ११ः३० बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने भनिएकोमा विशेष कारणवस उक्त बैठक २०७१ फागुन २ गते बिहान ११ः३० बजे सोही स्थानमा बस्ने भएको नेपाली काँग्रेसले आज जनाएको छ ।

बैठकमा नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिका लागि पार्टीले आज एक विज्ञप्तिमार्फत अनुरोध गरेको छ । रासस

प्रतिक्रिया