बिहीबार, असोज ८ २०७७
काठमाडौं ००:५८
वासिङटन डिसी 15:13

केन्द्रलाई फर्निचर र खाद्यान्न सहयोग

इनेप्लिज २०७१ माघ २३ गते २:२३ मा प्रकाशित

 

 

DSC00465
रत्ननगर २२ माघ
रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई फर्निचर र खाद्यान्न सहयोग प्राप्त भएको छ । पत्रकार प्रतिमा सिलवालको पहलमा गुडमर्निङ योगा ग्रुपले ७ थान खाट,२ थान दराज र १५ दिनलाई पुग्ने खाद्यान्न सहयोग गरेको छ ।

DSC00461केन्द्रमा आश्रित वालवालिकालाई सुत्ने खाट र दराज अभाव भएको थाहापाई ग्रुपले सहयोग प्राप्त भएको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो । केन्द्रमा चितवन र मकवानपुरका ७६ जना विपन्न चेपाङ वालवालिका आश्रय लिई अध्ययन गरिरहेका छन ।

DSC00466

प्रतिक्रिया