केन्द्रलाई फर्निचर र खाद्यान्न सहयोग
इनेप्लिज
२०७१ माघ २३ गते २:२३ मा प्रकाशित
रत्ननगर २२ माघ
रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई फर्निचर र खाद्यान्न सहयोग प्राप्त भएको छ । पत्रकार प्रतिमा सिलवालको पहलमा गुडमर्निङ योगा ग्रुपले ७ थान खाट,२ थान दराज र १५ दिनलाई पुग्ने खाद्यान्न सहयोग गरेको छ ।
केन्द्रमा आश्रित वालवालिकालाई सुत्ने खाट र दराज अभाव भएको थाहापाई ग्रुपले सहयोग प्राप्त भएको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो । केन्द्रमा चितवन र मकवानपुरका ७६ जना विपन्न चेपाङ वालवालिका आश्रय लिई अध्ययन गरिरहेका छन ।
न्यूयोर्क राज्यका सिनेट बहुमतका नेताद्वारा गभर्नर एन्ड्र्यू कुमोलाई राजीनामा गर्न आग्रह
केन्टकीमा शंकास्पद विषाक्त पदार्थको कारण ३ जनाको मृत्यु,२ प्रहरी सहित कैयौ बिरामी
बाइडेनद्वारा मतदान अधिकार सम्बन्धि कार्यकारी आदेशमा हस्ताक्षर
एनआरएनलाई नेपाल र नेपाली प्रति जिम्मेवारी बनाउन पहल गर्दछ – प्रेमकाजी श्रेष्ठ
क्यालिफोर्नियाका सेफ ध्रुव थापा टप टेन सेफमा चुनिए
प्रतिक्रिया