मंगलबार, चैत १८ २०७६
काठमाडौं २१:३५
वासिङटन डिसी 11:50

नेपाली महिला स्वयंसेवक समुह द्वारा स्वस्थानी ब्रत कथा समापन

इनेप्लिज २०७१ माघ २१ गते २३:३० मा प्रकाशित

bina 5

माघ २१ ,भर्जिनिया

डिसी महानगर क्षेत्रको भर्जिनियामा अवस्थित राजधानी मन्दिरमा गत माघ २० गते भर्जिनियाको सेन्टरभिलमा नेपाली पाठशाला संचालन गर्ने नेपाली महिला स्वयंसेवक समुहको संयोजनमा स्वस्थानी ब्रत कथा समापन गरियो l

उक्त स्वस्थानी ब्रत कथा समापनमा नेपाली पाठशाला संचालन गर्ने नेपाली महिला स्वयंसेवक समुहले पाठशाला सुरु हुनु अगाडी सरस्वती पूजामा पाठशालामा अध्ययन गर्ने र नाम लेखाउने बिद्यार्थीहरुलाई उक्त राजधानी मन्दिरमा लागि गुरुबाट टिका ग्रहण गरेका थिए l

यहि आउदो फेब्रुअरी ७, २०१५ शनिबार १० देखि १२ बजे सम्म नेपाली कक्षा सुरु हुने र धमाधम बिद्यार्थीहरुले नाम लेखि रहेको नेपाली महिला स्वयंसेवक समुह कि बिना खड्का लामाले बताईन l

bina 2

bina 3

bina 4

bina 1

प्रतिक्रिया