नेपाली महिला स्वयंसेवक समुह द्वारा स्वस्थानी ब्रत कथा समापन
इनेप्लिज
२०७१ माघ २१ गते २३:३० मा प्रकाशित
माघ २१ ,भर्जिनिया
डिसी महानगर क्षेत्रको भर्जिनियामा अवस्थित राजधानी मन्दिरमा गत माघ २० गते भर्जिनियाको सेन्टरभिलमा नेपाली पाठशाला संचालन गर्ने नेपाली महिला स्वयंसेवक समुहको संयोजनमा स्वस्थानी ब्रत कथा समापन गरियो l
उक्त स्वस्थानी ब्रत कथा समापनमा नेपाली पाठशाला संचालन गर्ने नेपाली महिला स्वयंसेवक समुहले पाठशाला सुरु हुनु अगाडी सरस्वती पूजामा पाठशालामा अध्ययन गर्ने र नाम लेखाउने बिद्यार्थीहरुलाई उक्त राजधानी मन्दिरमा लागि गुरुबाट टिका ग्रहण गरेका थिए l
यहि आउदो फेब्रुअरी ७, २०१५ शनिबार १० देखि १२ बजे सम्म नेपाली कक्षा सुरु हुने र धमाधम बिद्यार्थीहरुले नाम लेखि रहेको नेपाली महिला स्वयंसेवक समुह कि बिना खड्का लामाले बताईन l
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया